नयाँ दिल्ली: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एउटा अर्को रेकर्ड बनाउन लागेका छन् । मोदी यो हप्ता ३ दिनमा ४० देशको राष्ट्राध्यक्षहरुसँग मिलेर नयाँ रेकर्ड बनाउने छन् । आजबाट शुरु हुने भारत-अफ्रीका सम्मेलनमा ५४ देशहरुको प्रतिनिधि सहभागी हुँदैछन् । तर यसमा ४० देशको राष्ट्राध्यक्ष मात्र सहभागी भएका छन्। त्यसकारण मोदी २८ अक्टोबर देखी ३० अक्टोबर को बिचमा यि सबै सँग अलग-अलग भेटवार्ता हुनेछ। विदेश मन्त्रालयले यी सबै देशहरुको साथमा भेटवार्ताको लागि छुट्टाछुट्टै एजेण्डा तयार गरिरहेको छ ।
मोदिले भेटवार्तामा देशहरुलाई निर्यात बढाउने तथा छुट्टाछुट्टै देश अनुसार फरक किसिमका व्यापारिक संझौता गर्ने तयार भैरहेको भारतिय मिडियाले जनाएको छ । अहिले भारत र अफ्रीकाको बिचमा मात्र ७० अरब डलरको बार्षीक करोबार हुन्छ । भारतीय मिडियाका अनुसार अफ्रीकी महाद्वीपमा भारत को मुख्य प्रतिद्वन्द्वी, चीनको सक्रिय उपस्थितिले स्थिति सुधार हुन नसकेको बताएको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.