Advertisements
चामल हामीले दैनिक खाने बस्तु हो । चामलमा हामीले अनेक हानिकारक औषधि प्रयोग गरेर फलाएको त थाहा छ तर नक्कली चामलको दाना उत्पादन पनि अब गर्ने गरिन्छ । यस्तो चामलका दाना आलु,शकरखानड, पोलिमर आदिबाट बन्छ । प्राकितीक चामलका दानासंग मिसाउदा चिन्न मुश्किल पर्ने यस किसिमको चामलले सवाथ्यमा नराम्रो असर पर्ने गरेको छ ।

पकाउदा फरक नदेखिने यो चामलको दाना सुप बनाउदा भने प्लास्टिकको  पाता जस्तो बन्छ र यसलाई आगॊम सालकाउदा सामान्य प्लास्टिक जस्तो हवारर बल्छ ।  यस किसिमको नक्कली चामल उत्पादन गर्नेमा चीनमा पहिलो स्थानमा पर्छ ।

भिडियो नं १::


भिडियो नं २





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top