Advertisements
बलिउडको सुपरस्टार सलमान खानकी बहिनीको विवाह भएको १ बर्ष पनि नवित्दै उनिहरुको डभोर्स हुन सक्ने हल्ला बाहिर आएको छ । सलमान धर्म बहिनी श्वेता रोहिरा र बलीउड कलाकार पुलकित सम्राट बीच बिगत केहि समय देखी  राम्रो सम्बन्ध नभएको खबर बाहिर अाएको छ ।

खबर अनुसार उनिहरुको बिचमा प्राय झगडा भइरहन्छ । यि दुइको झगडालाई लिएर छिमेकीहरुले समेत गुनासो गरिरहेका छन् । यो कुराको पनि चर्चा भइरहेको छ कि यि दुई बिच छिटै डिभोर्स हुन सक्ने पनि बताइएको छ । तर पुलकित र श्वेता स्वयंले भने यस बारेमा केहि बताएका छैनन् । पुलकितले सलमान खानको बहिनी श्वेतासँग ३ नोभेम्बर २०१४ मा गोवामा विवाह गरेका थिए । सलमानले श्वेता लाई कन्यादान पनि गरेका थिए ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top