पोर्नस्टार बाट बलिउडमा इन्ट्री गरेकी सनी लियोन बलिउडमा जम्न पनि सफल भइन् । सन्नीले खेलेको फिल्महरुले राम्रै सफलता प्रात गरेको देखिन्छ । यीनै बोल्ड सनि लियोन हालसालै एउटा भिडियोमा देखा परेकी छिन । एउटा कण्डमको एडमा उनको बोल्ड अवतार देख्न सकिन्छ ।
उनले आफ्नो फेसबुक र ट्यूटर एकाउण्टमा समेत उक्त भिडियो सेयर गरेकी छिन् जुन भिडियो राम्रो तरिकाले बोल्ड देखाउने हिसाबले शूट गरिएको छ । यो एडमा सनी लियोन भन्छिन् 'पहली बार कुछ करने का मजा ही कुछ और होता है'।
हेर्नुहोस् भिडियो :

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.