Advertisements
विश्वकै चर्चीत गायीका माइली साइरस र द फ्लेमिङ लिप्स् मिलेर एउटा अनौठो कन्सर्टको तयारी गरिरहेका छन् । उक्त कन्सर्टमा यिनी कपडा बिना स्टेजमा अाउनेछिन् । साथै सो कन्सर्टमा दर्शकलाई पनि बिना कपडा अाउन अाव्हान गरिने छ ।

साइरसको आफ्नो साथी कोन ले इन्स्टाग्राम मा एउटा न्यूट शट पोस्ट गरेका छन् । जसमा साइरस र बैण्डको एक झलक छ । कोन ले लेखेका छन् 'ओ..फ...माइली साइरस एउटा यस्तो शो को प्लान गरिरहेकी छिन् जहाँ उनको ब्याण्ड र दर्शक नाङ्गो हुनेछन् । हर ठाउँमा केवल दुधै दुध सेतै हुनेछ ।' तर अहिले सम्म कन्सर्टको दिन पक्का भइसकेको छैन ।

साइरसले पहिलै बताइसकेकी थिइन् कि उनि फ्लेमिंङ लिप्सको साथमा वल्ड टुर मा छिन् । यो हुने भनिएको कन्सर्टको आयोजना 'मिली साइरस' को सरप्राइज एल्बमको सपोर्टमा गरिने छ । यदि यो कन्सर्ट भयो भने अाफैमा यो दुर्लभ अायोजना साबित हुनेछ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top