एउटा बुहारीले सासुलाई गरेको अत्याचारको भिडियो सार्वजनिक भएको छ । भारतको उत्तरप्रदेश को कौशांबी को मझनूपुरमा बस्ने एक बुहारी अाफ्नो सासुलाई निर्मम तरिकाले पिटीरहेकी छिन् । खबर अनुसार केही समय अगाडि बाटै आफ्नो अामा घरमै चोटपटक लागिरहने विभिन्न चोटको निशानहरु भेटिएकाले ति बृद्धाको छोराले अाफ्नो श्रीमती सँग शंका लागेका कारण शंका लाई मेटाउन उनले कसैले थाहा नपाउने गरि सिसिटिभि क्यामरा राखेका थिए । सोचे अनुसार अाफ्नै श्रीमतिले निकै निर्मम तरिकाले सासुलाई पिटेको भिडियो सिसिटिभीमा कैद भयो जून भिडियो देखाएर अाफ्नै श्रीमती बिरुद्द मुद्दा हालेका छन् ।
बिमार सासुको हेरचाह गर्नुपर्ने भूमिका खेल्नुपर्ने ठाउँमा यी बुहारी निकै दानवीय रुपमा अाफ्नो सासुलाई पिटेकी छिन् । बेला बेला कसैले थापा पाउँछ कि भन्दै बाहिर पनि हेरिरहेकी छिन् । यति सम्म कि उनले सुतिरहेकी सासुलाई घिसारेर भूइमा लडाउन समेत पछि परिनन् । भिडियो हेर्दा तपाईको मनमा यति सम्म पनि कोहि क्रुर हुन सक्छ र ? भन्ने प्रश्न उत्पन्न हुन सक्छ । हेर्नुहोस् तपाई पनि उक्त भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.