मानिसको बानि हो जुन हामीले अनुहार हेरेर मात्र थाहा हुँदैन । कसैको त चोर्न मन लाग्ने रोग नै हुन्छ त कोहि मौका त्यस्तै पायो भने मात्र चोर्ने सोच बनाउँछन् भने कोहि चोर्ने पुरा प्लान अनुसार तयारीमा चोर्ने गर्दछन् । यो भिडियोमा एक इन्डियन महिला दुकान भित्र छिर्छिन् त्यसपछि त्यहाँ चारै तिर कोहि छ कि भनि निरिक्षण गर्छिन तर त्यहाँ भएको सिसिटिभि क्यामरा देख्दिनन् । उनले को व्यक्ति छ कि भनेर खोजिरहेकी हुन्छिन् । चारैतिर हेरेपछि उनि ढुक्क भइ नयाँ प्याकमा भएको स्मार्टफोन हातमा समाइहाल्छीन् । त्यतिकैमा दुकानका बिक्रेता अाइपुग्छन् तर ति महिलाले दुकादारकै अगाडि समाएको स्मार्टफोन निकै चतुराईका साथ झोलामा हाल्छिन् । पछि रेकर्डमा मोबाइल हराएको थाहा भएपछि सिसिटिभि क्यामरामा रेकर्ड भएको भिडियो हेरिन्छ र पत्तालाग्छ चोरि नै भएको कुरा ।
तपाई पनि हेर्नुहोस् भिडियो, यदि तपाईको आफ्नो पसल छ भने तपाई पनि सचेत हुनुहोस् यस्तो पनि हुन सक्छ !!
तपाई पनि हेर्नुहोस् भिडियो, यदि तपाईको आफ्नो पसल छ भने तपाई पनि सचेत हुनुहोस् यस्तो पनि हुन सक्छ !!

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.