Advertisements
बलिउड स्टार सलमानखानको ट्विटर, फेसबुकमा करोडौ फ्यानहरु छन् । सलमानसँग जोडिएको जुन सुकै कुरा पनि निके भारइल हुने गर्दछ । त्यस्तै यो तस्विर पनि निकै भाइरल भएको छ । सलमान खानको यो फोटो जसमा सलमान खान र उनि सँग कुनै बच्चा बसिरहेको छ यो बिशेष गरि फेसबुक र व्हाट्सअप मा भाइरल भएको छ । यो तस्वीरमा बलिउड स्टार सलमान खानको दुइवटा तस्वीर मर्ज गरिएको छ । एका तर्फ सलमान एउटा बच्चाको साथमा छन् भने अर्को तर्फ सलमान खान का प्रेम रतन धन पायो को पोस्टर देखाइएको छ। जसमा सलमानले सोनाम कपुरको ढाडमा केही लेखिरहेका छन्।




यो तस्वीरमा म्यासेज लेखिएको छ त्यो पढेपछि तपाई  पनि अचम्ममा पर्नुहुन्छ । किनकी तस्वीरको अनुसार त्यो सलमान खानसँग बसेको सानो बच्चा अरु कोहि नभएर बलिउडकै नायीका सोनम कपूर हुन् । जो सलमानको फिल्म प्रेम रतन धन पायोमा सलमानको लीड एक्ट्रेसको भूमिका निभाएकी छिन् ।




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top