Advertisements
काठमाडौँ – यतिखेर नेपालको साँगीतिक बजारमा र सामाजिक संजालहरुमा यस्तो भिडियो आएको जून अन्य भन्दा केही फरक छ । कमला सापकोटाको स्वर रहेको ‘छम्मा छम्मा’ बोलको गीतको सार्वजनिक भएको छ । जून गितले यतिखेर निकै चर्चा कमाइरहेको छ । उक्त म्यूजिक भिडियोलाई निर्देशक निकेश खड्काले तयार पारेका छन् । यस गितको शब्द तथा संगीत पनि सापकोटाकै रहेको छ ।

यतिखेर नेपालमा पनि डान्सका बिभिन्न विधाहरु भित्रीएका छन् । यस म्यूजिक भिडियो एक सुन्दर युवति बेली डान्स गरिरहेको देख्न सकिन्छ । भिडियोमा देखिने ति सुन्दर युवति मोडल शुशिल काफ्लेलाई हुन् । कमलाले नै कोरियोग्राफी गरेको भिडियोमा धिरज जंग शाहको छायांकन, निशान घिमिरेको सम्पादन छ । तर यति फरक शैलीलाई प्राथमिकता दिएकी कोरियोग्राफी तथा मोडलको बिषयमा भने कुनै जानकारी राखीएको छैन ।

तपाई पनि हेर्नुहोस् भिडियो :





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top