अमेरिकाको अोकलहोमा राज्यमा रक्सीको नशामा धुत्त भएकी एक महिला आफ्नै गाडिबाट बाहिर लडेपछि उनकै तिन बर्षीय बच्चाले स्टेयरिङ सम्हालेर पिकअप ट्रकलाई सुरक्षीत सडकको किनारमा लगेका थिए । सो महिलालाइ गिरफ्तार गरिएको छ। खबर अनुसार, पोनटोटोक काउन्टी डिस्ट्रिक्ट अटर्नीको कार्यालयले भनेको छ कि रक्सीको नशामा पाइएकी ३३ बर्षीय ताअोला फस्टरलाई बच्चालाई मर्नसक्ने खतरा अवस्थामा पारेको हुँदा उनि माथी सो अनुसारको मुद्दा लाग्ने बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार बुधबार ताअोला जब गाडीमा बाहिर गिर्नपुगे, तब उनकै ३ बर्षीय बच्चाले स्टेयरिङको व्हील सम्हाल्दै उक्त गाडिलाई ट्राफिकबाट निकालीएको थियो । अमेरिकी मीडियामा आएको खबरको अनुसार घटनाको समयमा उक्त ट्रममा दुई जुम्ल्याहा दाजूभाइ गाडि भित्रनै थिए ।
पुलिसले घटनामा बच्चाहरुलाई कुनै चोट नलागेको बताएको छ भने उक्त रक्सीको नशामा पाइएकी महिलाले भने आफूले दुई बच्चा मध्ये एउटाले सिटको बेल्ड खोल्ने कोशिश गरिरहेको र त्यही ठिक गर्ने कोशीसमा उनि आफू गाडिबाट बाहिर गिरेको बताउँछन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.