Advertisements
बिभिन्न देशमा बिभिन्न अनौठो अनौठो बच्चा जन्मीयो भनेर समाचार हरु अाइरहन्छन् केही समय अगाडी मात्र एउटा मात्र अाँखा भएको बच्चा जन्मीयो भनेर समाचार सुन्नमा अाएको थियो भने भारतमै पनि राजस्थामा एक महिलाले करीब ६ किलोको बच्चा जन्माएकी थिएन् जुन सबै भन्दा बढी तौल भएको बच्चा हो ।

यस्तो समाचार अाएको १ हप्ता नबित्दै भारतकै कोलकतामा एउटा चार बर्षको बच्चाको पेट बाट मृत भ्रुण बच्चा निकालिएको थियो जसको समाचार हामी (न्यूज पाना डट कम) ले राखेका थियौ। फेरी यति बेला एउटा अनौठो समाचार अाएको छ जुन कसैलाई सत्य नलाग्न सक्छ । यो भिडियो यूट्यूब मा अपलोड गरिएको छ जसलाई हेरेपछि मात्र तपाई बिश्वास गर्नुहुनेछ र तपाई पनि यो भिडियो हेरेर हैरानीमा पर्न सक्नुहुनेछ ।

खासमा यो भिडियो नोभेम्बर २०१४ को बताइएको छ । मुम्बइको लिलावती हस्पीटलमा भर्ना भएकी एक महिलाले अाफ्नो कोखबाट एउटा यस्तो बच्चालाई जन्म दिइन् जो पैदा हुँदै विवादीत रह्यो। यो न्यू बोर्न बेबी अन्य शिशुहरु जस्तो नभइ मात्र तिन इन्जको बच्चा थियो ।  यो बच्चा हेर्दा कुनै महिलाले जन्म दिएको जस्तो लागिरहेकै थिएन ।

तपाई पनि हेर्नुहोस् भिडियो





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top