यतिखेर यूटुवमा यस्तो एउटा भिडियो सार्वजनिक भएको जसलाई हेर्दा तपाईको पनि मुटु काम्न सक्छ । भारतको हैदराबादको एक रेस्टुरेन्टमा ३५ बर्षीय एक युवकलाई निकै निर्मम तरिकाले पिटेर मारेको भिडियो सिसिटिभि क्यामरामा कैद हुन्छ जुन भिडियो यतिखेर भारतमा मिडियाहरुमा निकै देखाइरहेको छ ।
एकजना सोहेल नाम गरेका व्यक्तिलाई दुइजना व्यक्तिहरुले पिछा गरिरहेका छन् । उनिहरुको हातमा फलामको छ जसले सोहेल नाम गरेको व्यक्तिलाई प्रहार गर्न खोजिरहेका हुन्छन् सोहेल आफ्नो ज्यान जोगाउन भाग्ने कोशिस गर्छन् र छेउको सन्ध्या होटल भित्र छिर्छन् तर त्यहाँ पनि ति दुई व्यक्ति पिछा गर्दै पुग्छन् र एकाएक उनलाई फलामको रडले हमला गर्छन् उ अझै पनि बच्ने कोशिस गर्छ तर उसको सबै कोशिस असफल भएपछि हमलाकारी उसलाई पिटेर हत्या गर्छन् । यो सो घटना उक्त रेष्टुरेण्टको सीसीटिभी क्यामरामा कैद हुन्छ ।
हेर्नुहोस् भिडियो :

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.