१. उनिहरु आफ्नो परिवारलाई कम समय दिन थालेको अवस्था
चलाख चतुर महिलाको लागि कुनै पनि सम्बन्धमा कुनै रहस्य हुँदैन । यदि तपाई नजिकबाट अवस्थाको निरिक्षण गरेमा सजिलै सँग उनिहरुको धोखालाई छुट्याउन सकिन्छ । तपाईको श्रीमान् पुरा समय तपाईको साथमा र तपाईको बच्चाको साथमा बिताउने गर्दछ तर उनको बाहिर कुनै चक्करका कारण उसलाई अधिक समयको अावश्यकता पर्दछ यदि तपाईको श्रीमान् ढिलो सम्म काम गर्दछन्, ब्यापार वा जागिरको लागि घुम्न शुरु गर्दछन्, घरको जीम्मेदारीबाट जोगिन खोज्छ, घरमा ढिलो अाएर थाकेको बहाना बताउँदछ भने तपाई सम्झनुहोस् कि उसले तपाईलाई धोखा दिँदैछ । आप आश्चर्यचकित होंगी यह जानकर की एक इंसान का विश्वासघात कितने आसानी से प्रगट होता है.
२. उनिहरु तपाईसँग झूट बोल्छन् भने
एक समझदार महिलालाई लामो समय सम्म धोखामा राख्न निकै कठिन हुन्छ । तर यदि कुनैपनि श्रीमानले अाफ्नो श्रीमतीलाई धोखा दिइरहेको छ भने उसले झुटो बोल्न शुरु गर्दछ । उनिहरु केही निर्दोष बहाना बनाएर झूट बोल्न सुरु गर्दछन् । जस्तै बिभिन्न बहानामा ढिलो भएको जस्ता कुराहरु, अाफूले कोहि साथीलाई सहयोग गर्न परेको झूट ।
३. माया प्रेमका बारे रुची नदेखाउने भएमा
यदि तपाईहरुको सम्बन्ध प्रेमपूर्ण छैन र तपाईको श्रीमानले यसलाई सुमधुर बनाउने या पहिले जस्तो प्रेमपूर्ण वातावरण बनाउने बारे केहि सोच्दैन भने, मायामा चिसोपन देखाएमा, यौन सम्बन्धका बारे कुनै चाँसो नराखेमा तपाईले सम्झनुपर्दछ कि उसले तपाईलाई धोका तथा बिश्वासघात गर्दैछ ।
४. प्राय गरिरहने कुराहरुमा परिवर्तन
यदि तपाईलाई कुनै पनि प्रकारको शंका भएमा अाफ्नो श्रीमानको हरेक कुराहरुलाई ध्यान दिनु पर्ने हुन्छ । चाहे त्यो कुराहरु सामान्य नै किन नहोस् यस्तै साना कुराहरुमा तपाईले प्रमाण भेट्टाउन सक्नुहुन्छ। हर व्यक्ति तथा हरेक वैवाहिक जोडी केहि त्यस्ता शब्द जुन सँधै प्रयोग गर्दछन् । त्यस्तो शब्दहरुमा परिवर्तन भएमा उसले तपाईलाई धोखा दिँदैछ भन्ने बुझ्न सकिन्छ ।
५. अचानक तपाईलाई फूल या अरु केहि उपहार दिएमा
तपाईलाई शंका भैरहेको अवस्थामा पनि उसले तपाईलाई अचानक बिभिन्न उपहारहरु दिन्छ तपाईलाई प्रसन्न बनाउँछ भने पनि त्यसबाट तपाई ढुक्क नबन्नुहोस् । जो श्रीमान् आफ्नो श्रीमतीलाई धोखा दिइरहेको छ भने उसले आफूलाई दोषी देख्दछ । तपाईको शंकाहरुलाई जित्नको लागि उसले यस्तो गरेको हुन सक्छ ।
६. उसले तपाईलाई आफ्नो मोबाइल हेर्न या समात्न दिँदैन
यो सबै भन्दा सजिलै र सहजै थाहा पाउने संकेत हो कि तपाईको श्रीमानले तपाईलाई विश्वासघात गरिरहेको छ । तपााईले यो कुरालाई ध्यान दिनुहोस् कि उसको मोबाइल समात्दा या हेर्दा कत्तीको सहजरुपमा लिन्छ त्यसबाट तपाईले सहजै अनुमान लगाउन सक्नुहुन्छ । किनभने यदि उसले तपाईलाई धोका दिंदै छ भने मोबाइलमा मिस कल, म्यासेज, कल रेकर्ड, कल लग, फोटोहरु जस्ता कुराहरुबाट सहजै अनुमान लगाउन सक्छन् भनेर उनिहरुले आफ्नो फोन दिन खोज्दैनन् ।
७. उनिहरु आफ्नो ख्याल अाफै राख्न थालेका छन् भने
यदि कोहि पनि पुरुष आफ्नो श्रीमतीलाई विश्वासघात गर्दैछन् भने उनिहरुका प्राय कार्य गोप्य हुन्छ जसका कारण उनिहरुले कुनैपनि कार्यमा श्रीमतीलाई समावेश गराउन चाहँदैनन् । तपाई बिचार गर्नुहोस् कि पहिले श्रीमानले कतिमय कार्यमा तपाईको सहयोग चाहन्थे र अहिले त्यही काम तपाईको अावश्यकता बिना गर्दछन् भने उसले तपाईलाई धोका दिइरहेको हुनसक्छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.