पछिल्लो केहि बर्षमा व्हिस्कीको बिक्रि बढ्दो भइरहेको छ । एल्कोहलमा प्रायको रोजाइ बियर पछि व्हिस्की हुन्छ । वियर, वाइनमा सेवनले केही फाइदाहरु भए जस्तै व्हिस्की सेवनले पनि केहि फाइदाहरु हुन्छन् अाउनुहोस् तपाई पनि जानि राख्नुहोस् ।
बजन बढ्न दिदैन :-
धेरै मिक्स ड्रिंक्स पिउनु भन्दा थोरै क्यालरी भएको व्हिस्की पिउनु राम्रो । बीयर मा भन्दा शुगर कम भएको व्हिस्की पिउँने गर्दा तपाईको वजन बढ्दैन । व्हिस्कीमा कार्बोहाइड्रेटको राम्रो स्रोत पाइने हुन्छ । यसको एक प्यगमा ५ क्यालोरी सम्म हुन्छ जसले फ्याट बढ्दैन । साथै पाचन प्रक्रियालाई पनि ठिक अवस्थामा राख्छ ।
मुटुको लागि फाइदा :-
डार्क बीयर र वाइनमा जस्तै व्हिस्कीले हृदयलाई फाइदा गर्दछ । एन्टीअक्सीडेन्ट भरपूर मात्राले हर्ट एट्याकको खतरा कम हुन्छ । यति मात्र होइन कोलस्ट्रोर लाई फाइदा पनि गर्छ ।
क्यान्सर सँग लड्न मद्दत :-
व्हिस्कीमा इलाजिक एसिड एन्टीअक्सीडेन्ट भएका कारण यसले शरीरमा क्यान्सर सँग लड्ने क्षमता बढाउँदछ त्यतिमात्र नभइ व्हिस्की कीमोथेरेपी प्रभावलाई पनि कम गर्दछ ।
दिमागलाई स्वस्थ्य र तन्तुरुष्त राख्दछ : -
धेरै रिसर्चहरुले यो कुरा साबित गरिसकेको छ कि व्हिस्कीको एउटा सिमित मात्रामा सेवन गर्दा अल्जाइमर बिमारी र डिमेन्शिया को खतरा कम हुन्छ । इथेनोलको ठिक्क मात्रा हुनाले दिमागको न्यूरोन्सलाई सक्रिय राख्नमा मद्दत गर्दछ । यसले स्मरणशक्ति ठिक अवस्थामा रहन्छ ।
तनाबलाई कम गर्दछ :-
यो त सबैले जानेको कुरा हो कि तनाबले शरीरलाई बिमार अवस्थामा लैजान्छ साथै तनाबले दिगागलाई पनि असर गर्दछ । यस्तोमा व्हिस्कीको सीमित मात्राले तनाव भन्नेकुरा हट्दछ र आराम मिल्दछ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.