Advertisements
मानिसहरु कहिले काँहि अाफ्नो भनेको र सोचेको जस्तो भएन भने जस्तो हत पनि पार गर्न पछाडि पर्दैनन् । केहि दिन अगाडि भारतमा त्यस्तै घटना घटेको छ । चोरीको रिपोर्ट गराउनको लागि पुलिसचौकी गएका थिए एक दप्पति जोडि तर त्यहाँ पुलिसले रिपोर्ट नेलेखेका कारण उनिहरु निर्वस्त्र भए । यह घटना ग्रेटर नोएडाको दनकौर पुलिसचौकिमा बुधबार भएको हो ।

जब पुलिसले यि पति पत्निको रिपोर्ट लेख्न मानेनन् त यनलाई रिपोर्ट लेख्न जोड दिंदै यस्तो गरेको जनाइएको छ । पुलिसलाई यि दुई पति पत्निलाई पिटेको र यिनिहरुको कपडा च्यातिदिएको आरोप लगाइएको छ । भारतिय मिडियाको अनुसार यो घटनामा दुबै पक्ष दोषी देखिएका छन् । एक दप्पती अाफ्नो रिपोर्ट लेखाएन भनेर अाफै नाङ्गीने अर्को तर्फ पुलिस जो रिपोर्ट नलेख्ने गह्रैजिम्मेवारी हुने । भारतको यो घटनामा सामाजिक संजालहरुमा निकै शेयर भइरहेको छ ।




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top