फ्रान्समा एक व्यक्तिले पैसाको लोभमा आफ्नै श्रीमतीलाई २७ सय भन्दा बढी व्यक्तिहरु सँग सुत्नको लागि मजबुर बनाए । यसको सट्टामा उनले करीब एक करोड रुपयाँ कमाएका थिए ।
खबर अनुसार, पेरिसको उत्तरी क्षेत्रमा अवस्थित माक्स निवासी ५४ वर्षीय व्यक्ति आफ्नो ४६ वर्षीय श्रीमतीको अस्मीता बेचेर पाँच हजार पाउण्ड प्रति महिना कमाएका थिए । यस बारेमा अहिले स्थानीय अदालतले अनुसन्धान गरिरहेको छ। आफ्नै श्रीमती द्वारा ग्राहकलाई खुसी पार्ने क्रममा अर्थात यौनसम्पर्क गरिरहेको बेला उ घरको बाहिर कुरिरहेको हुन्थ्यो भने कहिले काँही आफ्नो ५ बर्षको बच्चासँग आफ्नै कारमा बसिरहेको हुन्थ्यो । जब काम तमाम हुन्थ्यो बल्ल उ घरभित्र छिर्थ्यो ।
विवाह भएको १० बर्ष पार गरिसकेको यो जोडिलाई पुलिसले गएको मंगलबार पक्राउ गरेको थियो, तर केवल पुरुषलाई मात्र दोषी ठहर्याएको छ । उक्त व्यक्तिलाई यौनाचारको अभियोगमा दश बर्षको जेल संजाए हुने सम्भावना छ । अदालतमा सुनवाईको क्रममा भनिएको थियो कि अभियुक्तले पटक पटक आफ्नो श्रीमतीलाई अन्य पुरुषहरुसँग यौनसम्बन्ध बनाउनको लागि मानसिक दबाव दिएको बताइएको थियो साथै अपराधीले चार वटा इन्टरनेट वेवसाइटमा टेक्स् म्यासेज बाट आफ्नो श्रीमतीको लागि ग्राहक बनाउने गर्दथे ।

डेमो फोटो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.