Advertisements
चिनमा बादल भित्र एउटा रहस्यमय शहर नै देखिएको छ । जून भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । खबरका अनुसार पहिले पनि चिनको गुवाग्डोङ प्रान्तमा यस्तै बादलमा तैरिरहेको जस्तो बजार देखिन्थ्यो जसलाई कतिपयले भूतको सहर भन्थे भने कतिपयले एलियनको घर भन्ने गर्थे । त्यसको केहि समयपछि  चिनको जीङ्छी प्रान्तमा यस्तै दृश्य देखिएको हो ।

हेर्नुहोस् भिडियो :




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top