यूटुबमा आजभोली दिनमै लाखौ भिडियो हरु अपलोड हुने गर्दछ । जसमध्ये कुनै कुनै भिडियोहरु पत्याउनै गह्रो र अनौठो किसिमको हुन्छ । केहि दिन यता चाइनाको चिडियाखानामा बनाएको भिडियो निकै भाइरल भएको छ । यो भिडियोमा जे देखाइएको छ त्यो हेर्दा तपाई पनि दंग पर्नुहुनेछ ।
दक्षिण चीनको एक चिडियाघरमा एउटा सर्प पालन केन्द्रको मालिकले दुईवटा टाउको भएको कोब्रालाई नन्नङ्गीङ चिडियाघर लाई सुम्पेका छन् । उक्त कोब्राको जन्म एक महिना पहिले यूलिनमा स्नेक फार्म हाउसमा भएको थियो । भिडियोमा भनिएको छ कि यो कोब्रा २० सेन्टीमिटर लामो छ र आफ्नो काचुली पनि फेरीसकेको छ । अहिले सम्म दुईवटा मुख भएको स्नेक २० बर्ष सम्म बाँचेको रेकर्ड छ ।
तपाई पनि हेर्नुहोस् चित्रले मात्र पत्याउन गाह्रो हुनेछ त्यसैले भिडियो हेर्नुहोस् अनि भन्नुहोस् कस्तो लाग्यो :

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.