Advertisements
भारतका श्रीधर चिल्लइ विश्वको सबै भन्दा लामो नङ हुने मानिस हुन् यिनले १९५२ बाट नङ काट्न छाडेका थियो । ७८ बर्षीय श्रीधर स्कुलको समयबाटै आफ्नो बायाँ हातको नङ काट्न बन्द गरेका थिए अहिले गिनीज बल्ड रेकर्डले आफ्नो २०१६ एडिसनको लागि श्रीधरलाई विश्वमा एउटा हातको सबै भन्दा लामो नङ भएको व्यक्तिको रुपमा समावेश गरेको छ । उनको बायाँ हातको नङको कुल लम्बाइ ९ सय ९ दशमलम ९ सेन्टिमीटर छ ।

श्रीधरको अनुसार जब उनको नङ जरुरत भन्दा बढि हुन थालेको थियो घर परिवारको साथमा उनको स्कुल टिचर्सले पनि बिरोध गरेका थिए तर उनि आफ्नो अडानलाई प्राथमिकता दिंदै गए । उनी आफूलाई पनि दैनिक कार्य गर्न निकै समस्या हुँदा हुँदै पनि आफ्नो अडानला छोडेनन् । उनको त्यही नङको कारणले गर्दा पनि आफूले रोजगारको लागि धेरै संघर्ष गरेको बताउँछन् ।

श्रीधर भन्छन् उनिलाई त्यही नङकै कारणले विवाहमा पनि निकै अफ्ठ्याराहरु आएको र १० देखि १२ वटा केटिले समेत आफूलाई रिजेक्ट गरेको बताएउँछन् । अन्यमा उनले आफ्नो भाइको सालि सँग विवाह गरेका थिए ।


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top