Advertisements
यतिखेर यो भिडियोले सामाजिक संजालमा निकै चर्चामा रहेको छ । यो भिडियो हेरेपछि तपाईलाई पनि रिस उठ्न सक्छ उसको बाबु देखेर । बाबु भनेकाे बच्चाहरुको अभिभावक हुन्छन् जसले बच्चाहरुलाई राम्रो तथा नराम्रो बानिहरुको बारेमा सिकाउने गर्दछ र सधैं राम्रो बानिलाई मात्र आफूमा लागू गर्न सिकाउँछन् । तर यस भिडियोमा बच्चालाई बियर खुवाइरहेको दृष्य देखिरहेको छ । त्यति मात्र नभएर उसलाई चुरोट समेत दिइएको छ । यो भिडियो राखिएको यूटूब च्यानलका अनुसार यो घटना स्पेनको हो ।

तपाई पनि हेर्नुहोस् भिडियो :





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top