तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ र अविश्वास हुन सक्छ तर यो कुरा सत् प्रतिसत साँचो हो । एउटा केटी तिन बर्ष भित्रमा पूर्ण रुपले केटामा परिवर्तन भएकी छिन् । जेमी रैन्स ले यो तिन बर्षमा हरेक दिन आफ्नो तस्वीर खीचेर एउटा भिडियो पनि बनाएकी छिन् । जेमी रैन्स बच्चा देखी नै केटीहरु जस्तो देखिन्थे तर उमेर बढ्दै जाँदा उनलाई अाफू एउटा पुरुष हो जो स्त्रीको शरीरमा कैद भएको छ भन्ने कुराको अाभास हुन्थ्यो ।
जब जेमी १८ सालको भइन् उनले अनुहार बदल्नको लागि टेस्टोस्टेरन हर्मोन लिन थालिन् । टेस्टोस्टेरन हार्मोन को प्रभावमा उनका रङ रूप बद्लियो र उनि पूर्ण रुपले पुरुष जस्तो देखिन थालिन् । पछिल्लो तिन बर्षमा जेमीले हरेक दिन सेल्फी लिएकी छिन् । यो तिन बर्षमा उनमा एकदम धेरै बदलाव अाइसकेको छ । स्त्री बाट पुरुष बन्ने समयको अन्तिम फोटोको रुपमा उनले उहि कपडाको साथमा फोटो खिचेकी थिइन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.