Advertisements
भनिन्छ बच्चा भगवानको रुप हुन्छ । हुनपनि बच्चाको क्रियाकलापले कतिपय अवस्थामा हामी जतिसुकै तनाबमा भएको बेलामा पनि फ्रेस हुने गर्छौ। बच्चाहरु खेलेको, हाँसेको वा रोएकै किन नहोस् हामीलाई उनिहरुका सबै कुराहरु प्यारो लाग्छ । त्यस्तै यो भिडियो बच्चाहरुको रमाइला क्रियाकलापहरु देखाइएको छ जुन हेर्दा हामीलाई ज्यादै रमाइलो र शान्त बनाइदिन्छ । यहाँ केहि भिडियो यस्ता छन् जसमा बच्चाहरु निदाइरहेका हुन्छन् जब उनिहरुलाई मनपर्ने गित बज्छ उनिहरु तुरुन्त उठेर नाच्न थाल्छन् । भने केहि भिडियोमा गित गाउँदा रोएका पनि छन् । कुनै भिडियोमा उती नै खेर हासेका छन् उती नै खेर डराएका छन् ।

तपाईपनि हेर्नुहोस् यो रमाईलो भिडियो:





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top