इङ्ल्याण्ड निवासी एक युवतीले साबुन लगाएको सपन्ज खान्छिन् । २० बर्षीय एमा थम्पसन नाम गरेकी यी महिला घरमा भाँडा सफा गर्ने साबुन जस्तै भाँडा माज्दा प्रयोग हुन् तरल पदार्थ लाई स्पन्जमा लगाएर निकै सहज तरिकाले खाने गर्दछिन् । जुन देख्दा हामीलाई लाग्छ कि यिनी मिठो मानी खाइरहेकी छिन् । एमाले एक दिनमा २० स्पन्ज सम्म अारामले खाने गर्दछीन् ।
एमालाई पिका नाम गरिएको एउटा बिरामी छ । जसको कारण उनि यस्तो गर्दछिन् । एमा धेरै बर्ष देखि यसरी साबुन लगाइएको स्पन्ज खादै अाइरहेकी छिन् । प्रिम्स ट्रस्टमा काम गर्ने भोलेन्टियर उनको लागि हरेक दिन राती स्याउ फ्लेवरको साबुनमा स्पन्ज भिजाएर राखिदिन्छन् ।
एमा बिहान त्यो स्पन्ज पानीले सफा गरेर खाने गर्दछिन् । एमालाई अन्य खानेकुराहरु भन्दा यो स्पन्ज खान अति मन पराउँछिन् । एमा जब घरबाट बाहिर जानु छ भने लन्ज बक्समा यो स्पन्ज राखेकी हुन्छिन् । घरमा उनि नुहाउने समयमा पनि यो स्पन्ज खान्छिन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.