के तपाईलाई थाहा छ, यौन सम्बन्ध को लागि सबैभन्दा राम्रो समय कति हो ? खासमा यो समय रात नभए पनि यौन सम्बन्धको लागि बिहान ५:४५ बजे सबै भन्दा उपयुक्त समय हो । जबकी तपाई सामान्य रुपमा मर्नीङ वाक या योग को बारेमा सोचिरहेको हुनुनुन्छ । अनुसन्धानका अनुसार पुरुष र महिलामा टेस्टोस्टेरोन को स्तर बिहानको समयमा अधिक हुन्छ जुन मायाँ गर्नको लागि उपयुक्त हुन्छ ।
पुरुष र महिला दुबैमा उर्जाको स्तर पनि यसै समयमा हुन्छ । सेक्स चिकित्सक गेराल्डिन मायर्सको अनुसन्धान अनुसार सेक्सको लागि सबै भन्दा राम्रो समय ५:४८ लााइ लिएका थिए । यो अवस्थामा मानिसहरु दिमाग मानसिक रुपले जीवनकोका विभिन्न मागहरुलाइ लिएर कम व्यस्त हुन्छन् यसैकारण यहि समय सही र यस्तो अवस्थामा यौन सम्बन्ध राख्दा सामान्य अवस्थामा भन्दा बढि संभाेग सुखमा पुग्ने सम्भावना हुन्छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.