१. उनिहरु ईर्ष्या बढाउनको अन्य केटाहरुसँग फर्ल्ट गर्छन् :
केटाहरुलाई हैरान बनाउन सताउन उनिहरुलाई ज्यादै रमाइलाे मान्दछन् । यदि कहिले पनि तपाई आफ्नो गर्लफ्रेंडसँग लडाई गर्नुभयो भने उनिहरु ईर्ष्या ले प्रेरित भएर दोस्रो व्यक्तिसँग प्रेमसम्बन्ध बनाउन चाहन्छन् ।
२. पुरुषको परीक्षा लिने गर्छन् :
समय-समयमा आफ्नो व्वाइफ्रेन्डको परीक्षा लिनु केटिहरुकाे स्वभाव नै हो ।जब तपाई आफ्नो साथी सँग कतै जानुहुन्छ तब केटीहरु बिनाकारण बोलाउने गर्दछन् भने तपाई सम्झनुहोस् कि उसले तपाईको परीक्षा लिरहेको छ । तर के सम्बन्धमा परिक्षा लिन जरुरी हुन्छ?
३. उनिहरु सेक्सलाई बेवास्ता गर्ने गर्छन् :
प्राय पुरुषहरु सेक्सको लागि लालायीत हुन्छन् । क्रुर महिलाहरु पुरुषहरुलाई छटपछी मा पार्न तथा अझ प्यासी बनाउनको लागि पहिला सेक्सकै लागि आकर्षीत गर्छन् उक्त मौकामा सेक्सलाई बेवास्ता गर्दिन्छन् र पुरुष के धैर्यताको परीक्षा लिन्छन् ।
४. आफ्नो सम्बन्धलाई लुकाउने :
यदि कोही केटाको प्रेम सम्बन्ध भयो भने दुनियालाई थाहा हुन्छ तर केटी आफ्नो प्रेम सम्बन्ध भएको कुरा लुकाउने गर्दछन् । कतिपय केटिहरुत आफ्नो सम्बन्ध लुकाउने र एक्लो भन्ने र दोस्रो कोहि आफूलाई मन परेको भेट्टाएमा उनिहरुतिर झुकाव राख्ने खालका पनि हुन्छन् ।
५. सार्वजनिक ठाउँमा आलोचना गर्नु:
सार्वजनिक ठाउँमा पुरुषको आलोचना गर्नु, उनीहरुको मजाक उडाउनु र कुरा कुरामा तल देखाउनु क्रुर महिलाहरुको पहिचान हो ।
६. पुरुषको भावनासँग खेल्ने :
पुरुषहरु केटिहरु रोएको देख्न नसक्ने हुन्छन् जसको फाइदा कतिपय केटिहरु उठाउने गर्दछन् । आफ्नो आँसु द्वारा पुरुषको भावनासाग खेल्न गर्दछन् । दुई थोपा आँसुद्वारा सबै कुराहरु हासिल गर्ने गर्दछन् ।
७. पुरुषहरुलाई प्लेसहोल्डरको रुपमा प्रयोग गर्छन् :
यदि तपाईको र तपाईको गर्लफ्रेंड बिच ठूलै झगडा भयो भने सभ्य केटि रहेछ भने उसले तपाईलाई छोडिहाल्छन् तर यदि उसको मनमा दोष छ वा उ निच मान्छे हो भने उसले तब सम्म छोड्दैन जबसम्म उसलाई दोस्रो ब्वाइफ्रेन्ड मिल्दैन ।
८. फोन नउठाउने :
के तपाईले महसुस गर्नुभएको छ तपाईको फोन तपाईको गर्लफ्रेन्डले नउठाउँदा तपाई कति तनाबमा हुनुहुन्छ । कहिलेकाँही जानाजान उनिहरु फोन उठाइदिन्नन् तपाईलाई तड्पाउनको लागि ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.