नेपाल पछिल्लो समयमा शोसल मिडिया मा उत्ताउला तथा अश्लिलता झल्कने नेपाली समाजलाई अपाच्य हुने खालका अापत्तीजनक फोटोहरु राखेर एकाएक चर्चामा अाएकी अर्चना पनेरु पछि फेरि आफ्नै अभिव्यक्ती तथा सामाजिक संजालमा अाएको अन्तर्वार्ताले अझ चर्चामा ल्यायो । कहिले समाजलाई असर गर्ने किसिमका फोटो सार्वजनीक गरेको अभियोगमा त कहिले पोर्न मुभि खेल्छु एउटा सुटिङ भैसक्यो भन्ने जस्ता उनको त्यो अभिव्यक्तीको अाधारमा नेपाल प्रहरीको हिरासतमा पुगेकी अर्चना अपेरु एकाएक अनलाइन दुनियामा नेपाल भित्र निकै चर्चामा अाइरहिन् ।
पहिले भारतमा बस्तै अाएकी र अहिले नेपालमा बसोबास गरेकी अर्चनाका युटुबमा धेरैनै भिडियोहरु देखिने गरेको छ । केही भिडियो यहाँ राखिएको छ । हेर्नुहोस्

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.