चीनको गुअाङ्गजौङ शहरमा एउटा यस्तो घटना घटेको छ जहाँ एउटा माछा लाई पकाइसकेपछि पनि जिउँदै भएको खबरको चर्चा हरेक अनलाई मिडियाले यति खेर गरिरहेको छ । खबरका अनुसार एक जना व्यक्ति जो भोकाएको थियो उ रेस्टुरेन्टमा ननभेज जानको लागि जान्छ । केहि समय पछि उसको सामू मसालेदार थालीमा माछाको परिकार अाउँछ ।
जब उक्त ग्राहकले माछा खानको लागि अगाडि बड्यो उसको होस् नै उड्यो किनभने उसले माछा थालमा उफ्रन थालेको देख्यो । पहिले त उसले आफूलाई भ्रम भएको ठान्यो पछि माछा अलि बढिनै छटपटिन थालेपछि मात्र उसलाई यकिन भयो । तर अनौठो कुरा के भने यस्तो हुँदा उक्त ग्राहक कत्तिपनि अात्तिएन झन उसले छिटो छिटो गर्दै उक्त माछालाई ससमा डोबेर खाइदियो ।
भिडियो हेर्नुहोस् :

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.