बलिउड एक्टर रणवीर सिंह र दीपिका पादुकोण अक्टोबर ४ मा राति मुम्बइ एयरपोर्टमा देखिएका थिए । यि दुई जोडी यहाँ क्याजुअल लुक्समा देखिएका थिए । जब दिपिकाले रणवीरलाई गुडबाई भन्दै अंगालो हालीन त्यसको साथमा एउटा मिठो चुम्बन (स्विट किस) पनि दिइन् जस्तो तपाईले पिक्चरमा देख्नुभयो।
रणवीर सिंहलाई कालो टी-शर्ट, गगल्स, केप र डेनिम्स मा देखिएका थिए भने दीपिका पोल्का डट्स सेतो ज्याकेट, कालो टप, लेगिन्स्, गगल्स र ह्याटमा देखिएकी थिइन् । कारमा बस्नुभन्दा पहिला दिपिकाले आफ्नो ब्वाइफ्रेण्ड रणविर सिंहलाई गुडबाइ किस दिइन् । डाइरेक्टर संजय लिला भन्सालीको फिल्म 'बाजीराव मस्तानी' को लागि प्रोमोशनको लागि यि दुई बिजी रहेका छन् । अाइतबार 'जज्बा' एक्ट्रेस ऐश्वर्या राय बच्चन आफ्नो छोरी आराध्या सँग यहि एअरपोर्टमा देखिएकी थिइन्।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.