आज भोली मानिसहरु अाफ्नो स्वार्थको लागि कति सम्म गिर्न सक्छन् भन्ने कुरा यो घटनाले बताउँछ । अामा र छोरीको सम्बन्ध निकै आत्मीय र पवित्र मानिन्छ । छोरीहरु आफ्नो अामाको ख्याल राख्नमा छोराहरु भन्दा अगाडि हुन्छन् । अमेरिकामा एक महिलाले आफ्नो अामाको शव लाई यस्तो गरेकी छिन् कि तपाई कल्पना पनि गर्न सक्नुहुन्छ । खबर अनुसार अमेरिकामा एक महिला आफनो बुढी अामाको मृत्युको खबर लुकाइ रहिन तर के का लागि लुकाइरहेकी थिइन् त भन्दा पेन्सन लगायत अन्य भत्ताहरु आफूले पाउनको निमित्त ।
जब उनकी आमाको मृत शरिरबाट भयङ्कर दुर्गन्ध अाउन थाल्यो तब बल्ल छिमेकीहरुले पुलिसलाई सुचित गरेका थिए र त्यसपछि उक्त क्रुर, ध्रुत महिलालाई पुलिसले हिरासतमा लिएको थियो । उक्त अपराधी महिलाकी अामाकव उमेर ९३ बर्ष थियो भने अपराधीको उमेर ६० बर्ष थियो । उसको नाम मैरी केस्टिङ्ग भएको बताइएको छ । उनको अामाको मृत्यु अक्टूबर २०१३ मा भएको थियो । तर यो खबर उनले सारा दुनियालाई लुकाइरहेकी थिइन् किनभने उनले पेन्सन लगायत अन्य भत्ताहरु पाइरहेकी थिइन् ।
पेन्सनको लागि अाफ्नै अामाको शव एक बर्ष भन्दा बढी घरमा लुकाएर राखेकी थिइन् । अाफु गिरफ्तार हुनुभन्दा पहिला मैरी केस्टिङ्ग आफ्नो अामाको नाममा १३ हजार डलर भन्दा बढि फाइदा लिसकेकी थिइन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.