Advertisements
इन्डियाको व्यस्त सडकहरुमा आफूलाई बायलोजीको स्टुडेन्ट बताउँदै एक युवति रिसर्चको लागी भन्दै अनेक अफ्ठ्यारा प्रश्न जुन जो कोहिलाई उत्तर दिन अफ्ठ्यारो लाग्ने प्रश्नहरु सोध्दै हिनिरहेकी थिइन् । उनको प्रश्न थियो तपाईको लिङ्गको साइज कति छ ? कतिपय त प्रश्न सुन्नासाथ त्यहाँबाट भागिहाल्थे भने कतिले त उनको प्रश्नको जवाफ निकै सरल तरिकाले दिएको देखिन्छ ।

तर यो भिडियोमा उनि साँचीकै बायलोकोको स्टुडेन्ट तथा रिसर्चको लागि भनेर तयार पारिएको भिडियो भने पक्कै होइन । यो त एउटा प्राङ्क थियो । आजभोल बिदेशी अनलाईन तथा टेलिभिजन बाट प्ररित भएर अनलाईनमा तथा यूटुब च्यानलहरुमा यस्ता बिभिन्न किसिमका प्राङ्कहरु हाल्न थालेका छन् । यो प्राङ्क भनेको क्यामेरा लुकाएर खिच्ने तर जो सँग हामी कुनै क्रियाकलाप गर्छौ या केहि भन्छौ उनिहरुलाई थाहा नहोस् । जो कोहिलाई पनि झुक्याउने तरिकालाई प्राङ्क भन्ने गरिनेछ ।

हेर्नुहोस् भिडियो





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top