साउदीको दैनिक पत्रिका 'सादा' न्यूजपेपरले राखेको एउटा फोटो सहितको रिपोर्ट यतिखेर निकै भाइरल बनिरहेको छ । फोटोमा एउटा कुकुरले भर्खरै जन्मिएको जसको नाभी समेत नकाटिएको अवस्थाको बच्चालाई आफ्नो मुखमा च्यापिरहेको देख्न सकिन्छ ।
दैनिक पत्रिका 'सादा' मा छापिएको फोटोमा कुन ठाउँ र अन्य विस्तृत जानकारीको बारेमा भने लेखिएको थिएन तर मात्र यो लेखिएको थियो कि 'एउटा कुकुरले बचायो बच्चाको ज्यान' । यो फोटो सामाजिक संजालबाट पाइएको थियो भने जसमा यो फोटो सँगै लेखिएको थियो 'नजिकैको घरबाट उक्त बच्चालाई मुखमा च्यापेर दौडदै कुकुरले नजिकैको हस्पीटल पुर्याएर बच्चाको ज्यान बचायो' । उक्त बच्चालाई उसको अामाले फोहोर फाल्ने भाडामा फालेको हुन सक्ने बताइन्छ ।
'सादा' पत्रिकाले राखेको फोटो यतिखेर सामाजिक संजालहरुमा निकै भाइरल बनिरहेको छ । हेर्नुहोस् फोटो तथा भिडियो :

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.