Advertisements

बिदेशी चर्चीत यूटूब च्यानल Just For Laughs Gags को सीको गर्दै यूटूबमा Prankster Revival नामको यूटूब च्यानल बनाइ प्रङ्क गरिएको भिडियो राखिएको छ । जून भिडियोमा व्यस्त सडकमा प्रङ्क को नाममा एउटा यूवतीलाई किस खाएको देखाइएको छ । सो यूटूब च्यानलमा उनिहरुको टिमको फेसबुक प्रोफाइल लिंक समेत राखिएको छ ।


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top