रुसका प्रहरिलाई एक जोडी पक्रन निकै कठिन भएको थियो किनभने ति जोडीले कुनै किसिमको चोरी, डकैति, हत्या जस्ता क्रियाकलाप गरेका थिएनन् यिनिहरुले शहरको बिचमा एक पानीको फोहरा राखिएको नजिक यौनसम्पर्क गरिरहेका थिए यस्तो हुँदा अन्य धेरैले यिनिहरुको थुप्रै तस्बिरहरु खिचेका थिए । यिनिहरु यौन आनन्दमा एति गहिरिएका थिएक कि उक्त सडकमा ओहोर–दोहोर गरिरहेका मानिसहरुको पनि कुनै मतलब नै राखेका थिएनन् । यो घटना समाराको ऐतिहासिक पानीको फोहरामा भएको हो जहाँ एक २६ वर्षीय युवकले अलेक्सेई दोहोवले उक्त भिडियोलाई फिल्म बनाए । रुसी सोसल मिडियामा यो भिडियोलाई मानिसहरुले हेरे । यो भिडियोमा महिला पुरुषमाथि देखाइएको छ जो पानीको फोहराको ढोकामा उनीहरु सुतिरहेका थिए । त्यहाँ थुप्रै मानिसहरुको आवतजावत रहेको देखाइएको छ । यो भिडियो क्लिपको अन्त्यमा महिला पुरुषमाथि बाट उठ्छिन्, दुबैले कपडा लगाउँछन् र हाँस्दै त्यहाँबाट निस्कन्छन् । यो विषयमा दोहोबले भने, ‘त्यति बेला दिनको ११ बजेको थियो र मेरो अनुमानमा दुबैजना करिब १५ मिनेटसम्म एक अर्कामा लिप्त भए र कसैले पनि उनीहरुलाई केहि भनेनन् । उनीहरु लेनिनग्राद स्ट्रिटको फोहरासँगै सेक्स गरिरहेका थिए । उनीहरुले यो क्रिया यसरी गरिरहेका थिए मानौँ यो दुनियाँको अत्यधिक सामान्य काम हो ।’ तर यो घटनाले स्थानिय सांसदलाई तनाव दिएको छ र उनले पुलिसलाई घटनामा संलग्न दुबै जोडिलाई तुरुन्त पक्राउ गर्न आदेश दिएका छन् ।
खुलेआम कसैको मतलब नै नगरी योस्तो गरे पछि हंगामा...
Advertisements
Advertisements

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.