Advertisements

डिभी तथा पीआरधारी कर्मचारी बिरुद्धको अभियानमा सफल रहेका सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डित तीजको अबसरमा थुप्रै महिला दिदि बहिनीहरुको माझमा छमछम नाचेका छन । रेडियो राजधानी १००.६ मेगाहर्जले आयोजना गरेको तीज विशेष कार्यक्रममा मन्त्रि पण्डित तीज गीतमा छमछमी नाचेका थिए ।
उक्त कार्यक्रममा हाँस्य कलाकारको पनि बाक्लै उपस्थिति रहेको थियो । दीपक राज गिरिका जोडी, केदार घिमिरे(माग्ने बुढा) लगायतको उपस्थितिले सिफल चौर हास्यमय बनेको थियो । उक्त अबसरमा कार्यक्रममा सहयोग गर्ने संस्थालाई रेडियोले सम्मान पनि गरेको थियो ।


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top