तीस मिनटको एउटा फिल्मले एउटा यस्तो सत्य बाहिर ल्याउने कोशिस गरिएको छ जुन हेर्नको लागि मुटु दह्रो बनाउनुपर्ने हुन्छ । जसमा ब्रजिलको एउटा क्रूर सत्यलाई बाहिर ल्याइएको छ । फिल्ममा आदिवासीले आफ्नो बच्चालाई जिउँदै गाडेको देखाइएको छ । यस सम्बन्धमा ब्राजिलले यस फिलमा केही कुरा बढाइ चढाइ गरि देखाइएको बताउँछ अनि एउटा अर्को आरोप लगाइएको छ कि यी आदिवासीहरुलाई क्रिश्चन धर्म अपनाउनको लागि बाध्य बनाउन षड्यन्त्र गरिएको थियो ।
यस डक्यूम्न्ट्री फिल्ममा सत्य घटनालाई नाटकिय रुपान्तरण गरिएको छ जसमा आधा सत्य र आधा नाटकिय ढंगले छायाँकन गरिएको छ । ब्राजिल सरकारले यो फिल्म लाई जाँच गर्नको लागि आदेश दिएको छ ।
0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.