केहि समय अगाडि हामीले फेसबुकले छिटै ३६० डिग्री भर्चुअल रियालिटी भिडियो ल्याउँदै छ भन्ने समाचार सुनेका थियौं । अब यसको आधिकारिक घोषणा भइसकेको छ । अब ३६० डिग्रीमा बनाएको भिडियो तपाई फेसबुकमा देख्न सक्नुहुनेछ । यसबाट तपाई भिडियोलाई हरेक डाइरेक्सनबाट देख्न सक्नुहुनेछ । यसको लागि फिचरमा एउटा नेभिगसन बटन राखिएको छ जसको प्रयोगबाट तपाई भिडीयोको एङ्गल बदल्न सक्नुहुनेछ ।
फेसबुकको भिडियो इन्जिनीयरिङ डाइरेक्टर मेहर सबाले फेसबुक ब्लगमा लेखेका छन् कि फेसबुकको माध्यमबाट हाम्रो मिशन यूजरहरुहलाई त्यो चिज सँग जोड्नु हो जुन उनीहरुको लागी महत्वपूर्ण हुन्छ । हामीले यूजरहरुले फेसबुकको न्यूज फिडमा ३डी कन्टेन्ट लाई धेरै रुचाएको पाएका छौ । यही कारण हो कि हामी ३६० डिग्री भर्चुअल रियालिटी भिडियोको शुरुवात गरिरहेका छौ ।
फेसबुकको अनुसार यो फीचर लन्च हुना साथ केही डिस्कभरी र गो प्रो जस्ता पब्लिशर्सले ३६० डिग्री भिडियो फेसबुकमा पब्लिस गर्न पनि शुरु गरिसकेका छन् । यो फीचर वेब ब्राउजर र एन्ड्रोइडको फेसबुक एपमा सबै भन्दा पहिला गरिदै छ । iOS को लागि भने केही महिना पछि सुरु गरिने भएको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.