Advertisements
हिसार। बिवाहको दबाब दिएका कारण एक युवकले आफ्नै प्रेमिका को हात-खुट्टा बाँधेर नहरमा फ्याँकीदियो। केहि समय पछि उसको मृत्यू भयो । आफूले गरेको अपराधलाई घटना जस्तो देखाउनको लागि उ पनि नहरमा हामफालेर कराउन थाल्यो पछि आफू पौडेर बाहिर निस्किएर भाग्यो पछि पुलिसले उसको विरुद्द हत्याको अभियोग लगाएको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top