चर्चीत गायीका आशा भोसले जस्ले नेपाली गितहरु लगायत हिन्दी गितहरु गाएकी छिन । उनि यतिखेर पुत्रशोकमा परेकी छिन् । उनको छोरा हेमन्तको सोमबार सकटल्याण्डमा निधन भएको छ । ६६ बर्षीय हेमन्तको क्यान्सरका कारण निधन भएको हो ।
हेमन्त आफ्नो जीन्दगीको अन्तिम दिनमा स्कटल्याण्डमा थिए । उनि एक म्यूजिक डाइरेक्टर हुन् । उनले धेरैनै गितहरुमा संगीत दिइसकेका थिए । कतिपय गितमा भने आशा भोसलेले नै स्वर दिएकी थिइन् । हेमन्तको निधन हुनभन्दा एक दिन पहिला आशा भोसले म्यूजिक कन्सर्टको लागि सिंगापुर पुगेकी थिइन् । यसबारेमा उनले ट्विट पनि गरेकी थिइन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.