बिहान बिहान स्कुलको लागि बच्चालाई तयार गर्न, बच्चालाई स्कूल पठाएर छिटो छिटो गर्दै अफिस जानु, प्राय बजारमा बस्ने परिवारमा यो दिनचर्या नै बनेको हुन्छ । तर के तपाईले कहिले ध्यान दिनुभएको छ? कि तपाईको बच्चा स्कुलको बहानामा उसको सुत्ने समय कम त भएको छैन । कतै तपाईको बच्चालाई कम समय सुत्नाले त्यसको असर परेको त छैन । यो सवाल एक अनुसन्धानमा उठेको थियो उक्त अनुसन्धानका अनुसार बिहान बिहानै बच्चालाई उठाउनु र स्कुल पठाउनु निकै खतरनाक हुन सक्ने बताएको छ ।
हामी बिहानै उठ्दा स्वास्थ्यको लागि राम्रो हुने ठान्दछौ तर एक अनुसन्धान पछि यो माग भएको छ कि बच्चाहरुको स्कुलको समय केही ढिलो शुरु होस् जस कारण बच्चाहरुलाई पूरा निन्दा प्राप्त होस् । अक्स्बोर्ड यूनिवर्सिटीको यस अनुसन्धानका अनुसार स्कुलको समय बिहान चाँडै हुनाले बच्चाहरुको निन्द्रा पूर्ण नहुँदा बच्चाहरुको स्वास्थ्यमा नराम्रो असर पर्न सक्ने बताउँछ ।
यस बारेमा बृहत अध्ययन अक्स्बोर्ड यूनिवर्सिटीको ब्रिटिश वैज्ञानिक कैलीले गरेकी हुन् । कैलीले यो अनुसन्धान बिट्रेनको बच्चाहरुको आधारमा गरिएको हो। अनुसन्धानका अनुसार बच्चाहरुलाई १० घण्टा भन्दा कम निन्द्रा मिल्नु बच्चालाई धेरै बिमारहरुलाई आमन्त्रण गर्नु हो । यस अनुसन्धानमा बच्चा कति समय सम्म सुत्नु पर्ने र स्कुलको समय कति हुनुपर्ने जस्ता कुराहरु तोकेको छ । जस अनुसार ८-१० बर्षको उमेरका बच्चाहरुको स्कुल बिहान ८ बजे हुनुपर्ने, १६ बर्षको उमेरका केटाकेटीको १० बजे हुनुपर्ने र १८ बर्षको उमेरका केटाकेटीहरुको ११ बजे हुनुपर्ने बताइएको छ।
अब तपाईहरु थाहा पाइराख्नुहोस् कि तपाईको बच्चाको निन्द्रा नपुग्दा का लक्षणहरु : निन्द्र नपुगेका बच्चाहरु दिनमा अल्छी हुन्छन् । यस्ता बच्चामा डिप्रेशनको सम्भावना हुन्छ । टाउको दुख्ने र पढाइमा ध्यान नहुनु, स्कुलमा कुनैपनि एक्टिभिटमा पफर्मेन्स नराम्रो हुनु हो । पढाइका कारण आजकल बच्चाहरु, टिभि, कम्प्यूटर तथा मोबाइलमा गेम खेल्नाका कारण उनिहरु राती ढीलो सुत्ने गर्दछन् यस्तोमा तपाईले याद गर्नुपर्ने हुन्छ कि उनिहरुको निन्द्रा पुग्यो या पुगेन । यस अनुसन्धान पछि कतिपय देशमा स्कुलको समय बद्लिएको पनि छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.