Advertisements
आजभोली नेपालको मोबाइल फोनमा हामिले चलाउने इन्टरनेटको स्पीड बढीमा २-३ एमबिपीएस हुन्छ त्यो पनि यदि तपाईको सिममा ३जी कनेक्सन भएको भए मात्र नत्र तपाई एडिएसएल वा अन्य आइएसपी बाट इन्टरनेट चलाउने गर्नु भएको छ भने त झन् त्यो भन्दा पनि कम स्पीड हुन्छ । भारतमा पनि हालसालै मात्र सबै भन्दा स्पीडमा चल्ने ४जी भनेर विज्ञापनहरु टिभीमा देख्ने गरेको पाइनेछ । तर अस्ट्रेलीयाको एउटा टेलीकम कम्पनी टेलस्ट्रा  ले सबैलाई पछाडि छोड्दै ६०० एमबिपीएस डाउनलोड स्पीड दिएको दाबी गरेको छ ।
यसको शुरुवातमा सिमित क्षेत्र बाट बिस्तार हुँदै जानेछ,  यती धेरै स्पीडको लागि कम्पनीले नयाँ डिवाइस ‘टेलस्ट्रा वाईफाई 4GX एडभान्स’ लन्च गरेको छ । ३ बैंड क्यारियर टेक्नोलोजी भएको उक्त डिभाइसको मूल्य ३० हजार पर्दछ पर्दछ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top