Advertisements
भारतमा मध्य प्रदेशको कटनी जिल्लामा नशामा मातिएको एउटा युवक सडक लड्दछन् र वेहोस अवस्थामा पुग्दछ उक्त सडकमा रोड बनाउने कार्य भइरहेको हुन्छ । सडक बनाउने कसैले पनि उक्त व्यक्तिलाई नदेखे पछि उसैमाथी रोडरोलर चलाएर यस्तो दुर्घटना हुन पुग्छ सो दुर्घटनामा त्यो यूवक मृत्यू भैसकेको छ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top