Advertisements
चर्चीत टेलिभिजन रियालिटि शो "बिग बोस ९" आउँदो महिनाबाट शुरु हुँदै छ । यसमा सामेल हुने प्रतिष्पर्धी को को हुनेछन् भन्ने बिषयलाई लिएर निकै ठूलो चर्चा भइरहेको छ । चर्चीत नामहरु मध्ये गायक मिका सिंहले पनि यो शो मा भाग लिने इच्छा गरेका छन् । मीकाले भन्छन् कि यदि उनिहरुले मलाई राम्रो रकम दिए भने, म बिग बोसको घरमा जानको लागि तयार छु । म आउनाले च्यानको टीअारपी धेरै नै बढ्ने छ र निकै चर्चीत च्यानल बन्नेछ । मिको को यो कुरा सुन्दा उनि बिग बोसमा आउने इच्छा रहेको देखिन्छ ।

"बिग बोस ९" को नयाँ सहभागकी लिस्ट सार्वजनिक भएको छ जसलाई फाइनल पनि भनिएको छ त्यसमा सुनील ग्रोवर, माही विज, रूपाली त्यागी, मोहित मल्होत्रा जस्ता स्टारहरुको नाम सामेल छ ।




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top