Advertisements
अमेरिकी राज्य टेक्ससमा एक मुसलमान बालकले डिजिटल घडी बनाए थिए । उनको नाम अहमद भएकै कारण उनलाई स्कुल प्रशासनले प्रहरी बोलार्इ हतकडी लगाएर हिरासतमा बस्न बाध्य बनाएको छ । किन भने  उनले बनाएको घडीलाई स्कुलका शिक्षकले बम भनि गलत खबर पाएको आधारमा उनलार्इ प्रहरी हिरासतसम्म पुर्‍याइएको छ । पछी बास्तविकता थापा पाएपछी भने उनलाई राष्ट्रपति बाराका ओबामा, राष्ट्रपतिकी उम्मेद्वार हिलारी क्लिन्टन तथा फेसबुकका मालिक मार्क जुकरबर्ग लगायत हजारौं मानिस ट्विटरमार्फत उनको समर्थन उत्रेका छन् ।

बाराक अोबामाले गरेका ट्वीट

मार्क जुकरबर्ग को पोस्ट


You’ve probably seen the story about Ahmed, the 14 year old student in Texas who built a clock and was arrested when he...
Posted by Mark Zuckerberg on Wednesday, September 16, 2015

बालकले बनाएको घडी जसलाई बम भनेर शंका गरिएको थियो




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top