ब्राजीलमा २६ जनाको एक परिवारमा १४ जना सबै जनाको हात-खुट्टामा ६-६ अौला छन् । यसलाई परिवारले बरदानको रुपमा लिएका छन् । फुटबल र संगीतप्रेमी यो परिवारको सदस्य आफ्नो यो विलक्षण बिशेषता लाई एउटा नयाँ रेकर्डको रुपमा लैजादै छन् ।
जेनेटिक गडबडीको कारण २६ जनाको यो डि सील्वा परिवारको १४ जना सदस्यहरुको हात खुट्टा दुबैमा ६-६ अौला छन् । परिवारको सदस्य यसको फाइदा उठाइरहेका छन् । गिटार र पियानो बजाउने देखि गोलकीपीङ सम्ममा यहि ६ औलाका कारण उनिहरुको धेरैमात्रामा प्रगति गरिरहेका छन्छ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.