Advertisements
भनिन्छ कि हरेक महिलाको इच्छा आमा बन्ने सोभाग्य मिलोस् । जब महिला गर्भवति हुँदा कतिपय बदलाव देखिने गर्छ । गर्भवती महिलाको पेटमा जब बच्चा हल्का चल्न थाल्छ त प्राय महिलाहरु पिडा भएको महसुस गर्दछन् । तरपनि जति पिडा भएपनी आफ्नो बच्चाको त्यो हरकतले खुसी पनि हुने गर्दछन् । हालसालै एउटा भिडियो यूटूवमा भाइरल भयो जसमा बच्चा डान्स गरेको जस्तै गरेर चलिरहेको छ ।

एउटा जन्मी नसकेको बेबी डान्स गरेको जस्तै गरेर आफ्नो हरकत देखाएको सायदै कम देख्न पाइन्छ । यो बच्चा आफ्नो आमाको पेटमा अलि असामान्य तरिकाले नै हरकत गरिरहेको छ जुन हरकतलाई उसैको आमाले भिडियो रेकर्ड गरिरहेकी छिन् ।

साधारणतया गर्भवती महिलाहरु बच्चाको हलचल १६ हप्ता पछि महसुस गर्न थाल्दछन् । यो हलचल ढिलो भइ २५ हप्ता पछि पनि हुन सक्दछ । यस्तो हलचल रातको ९ बजेबाट बिहान १ बजे सम्म ज्यादा हलचलको महसुस हुने गर्दछ ।





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top