प्रायजसो हाम्रो दिमागमा मृत्यु लाई लिएर अनेक किसिमका अड्कलवाजी हुने गर्दछ । मृत्यु पछि के हुन्छ, मानिस मरेपछि उसको आत्मा कहाँ जान्छ, आत्मा भन्ने कुरा हुन्छ कि हुँदैन, पुनर्जन्म हुन्छ कि हुँदैन आदि! कतिमय बैज्ञानिक र पौराणिक खोजी तथा अनुसन्धान अनुसार बिभिन्न कुराहरु बाहिर आए पनि अझै मानिसहरु यसबारेमा विभिन्न अड्कल वा जिज्ञाशु नै छन् । यि भनेका मृत्यु पछाडिका कुरा भए तर मृत्यु भन्दा केहि मिनेट अगाडि के हुन्छ अथवा भनौ मृत्यु हुनुभन्दा केहि मिनेट अगाडि मानिस के सोच्छन् त? यो सबैको लागि जिज्ञासाको विषय हो ।
विशेषज्ञका अनुसार स्वर्गवासी हुनुभन्दा पहिले मानिस पहिला जीवनको त्यो पललाई याद गर्दछ कि उसको राम्रो र नराम्रो व्यवहारले गरेको सम्बन्धको बारेमा सोच्दछ । प्रायजसो व्यक्ति आफ्नो त्यो नराम्रो कर्मलाई याद गर्दछ जुन उसले जीवन जिउने क्रममा अरुलाई गर्दछ । मर्ने समयमा यदि उ बोल्न सक्ने स्थितीमा भन् उसले जीवनमा सबैसँग लुकाएको कुरा लाई खोल्न सक्छ भने त्यो अवस्थामा नभएमा ति कुराहरुलाई सम्झने गर्दछ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.