भारतिय टेलिभिजन रियालिटी शो बिग बोसका कारण यतिखेर मिडियामा निकै चर्चामा रहेकी अमेरिकी पोर्नस्टार मिया खलीफा के इन्स्टाग्राम अकाउन्ट ह्याक भएको खबर बाहिर आएका कारण फेरिपनि एकपटक चर्चामा आएकी छिन्न् ।
अमेरिकी पोर्नफिल्मकी कलाकार मिया खलिफाले सोशल नेटवर्किङ साइट ट्वीटर मा लेखेकी छिन कि उनको इन्स्टाग्राम एकाउण्ट ह्याक भयो । उनले फ्यानहरुलाई आफ्नो इन्स्टाग्राम एकाउण्ट पुन प्राप्त पाउनमा मद्दत गर्न अनुरोध पनि गरेकि छिन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.