Advertisements

मधुर भण्डारकरको आउँदो हिन्दी फिल्म ‘क्यालेण्डर गर्लस्’ मा भारतको तामिर र तेलुगु गरेर ४-५ वटा फिल्म मा अभिनय गरिसकेकी अभिनेत्री अवनी मोदी लाई देख्न पाईने भएको छ । यो फिल्ममा अवनी पाकिस्तानी मोडलको भुमिकामा देखिने छ । तर उनले मिडियामा एउटा अनौठो अभिव्यक्ति दिएकी छिन् जुन निकै चर्चामा रहेको थियो । एउटा अन्तवार्तामा अवनी स्वयंले धेरै आफ्ना महत्वपूर्ण जानकारी शेयर गरेकी थीइन् । गुजरातको गान्धीनगरबाट उनले आफ्नो पढाइ सुरु गरेको बताएकी थिइन् । अन्तर्वाता कै क्रममा सोधीएको प्रश्न 'कतै तपाई पीएम नरेन्द्र मोदीको आफन्त त पर्नुहुन्छ?' मा उनले जवाफ यस्तो थियो 'फिल्म शुटिङको क्रममा पनि मलाई एक बिदेशी व्यक्तिले सोधेको थियो कि तपाई पीएम मोदी को आफन्त त होइन भनेर मैले त्यस समयमा पनि भनेको थिए हो म मोदी जी कै छोरी हुँ र यसमा झुठो भन्ने के छ गुजरात मात्र होइन पुरै भारतको हर छोरी मान्छेको लागि नरेन्द्र मोदी पिता समान हुनुहुन्छ । '

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top