नेपाली होस् या बलिउडको स्टारहरुको नामबाट फेक एकाउण्ट बन्नु सामान्यनै भइसकेको छ । कसैको नाममा त सय भन्दा बढी फेक एकाउण्ट समेत रहेको पाइन्छ । नेपाली फिल्म इन्डस्ट्री बाट सुरुवात गरि बलिउड स्टार समेत बनिसकेकी मनिषा कोइराला ले यति खेर ट्यूटर मार्फत आफ्ना फ्यानलाई केहि कुरा को जानकारी गराएकी छिन् । मनीषा कोइरालाको नाममा पनि धेरै नै फेक एकाउण्ट बनेको देख्न पाइन्छ, यो कुराको जानकारी स्वयं मनिषा कोइरालाले दिएकी छिन् । भारतमा गएर पनि आफ्नो नाम सबै सामु चिनाउन सफल अभिनेत्री मनीषा कोइरालाले आफ्नो फ्यानलाई आग्रह गर्दै भनेकि छिन् कि आफ्नो नाममा धेरै फेसबुक एकाउण्ट बनेको र त्यस एकाउन्ट लाई कुनै आधिकारीक वा कुनै प्रतिकृया नदिन आग्रह गरेकी छिन् ।
उनले गरेकी ट्ईट
There are many fake fb account on my name.. Pl don't respond to them!!!!!
— manisha koirala (@mkoirala) September 18, 2015

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.