प्रख्यात चित्रकार एमएफ हुसैनको जन्म जयन्तीमा गूगल डूडल मार्फतश्रद्दान्जली दिएको थियो । गणेश चतुर्थी र पीएम मोदीको जन्मदिनमा गूगल द्वारा एमएफ हुसैनलाई श्रद्दान्जली दिएकोमा मानिसहरु गूगलप्रति नराम्रो मानेका छन् ।
लोकप्रिय चित्रकार हुसैनको पहिलो प्रेम सिनेमा थियो र त्यसैकारण पनि उनि फिल्म निर्देशक बन्नको लागि भारतको मुम्बइ आएका थिए तर त्यहाँ रहनको लागि उनले फिल्म बिलबोडमा चित्र र खेलौना बनाउने काम मिलेको थियो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.